काठमाण्डु, २९ मंसिर– दिल्लीका मुख्यमन्त्री अरविन्द्र केजरीवालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी कायर र मनोरोगी भएको बताएका छन् । उनले आफ्नो ट्वीटरमा सिबिआईले छापा मारेको प्रशंग उठाउँदै मोदीले राजनैतिक रुपमा आफूलाई पराजित गर्न नसकेपछि सिबिआइ प्रयोग गरेर कायरता देखाएको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘मोदीले मलाई राजनीतिक रुपमा नियन्त्रण गर्न सक्दैनन् उनी कायर र मनोरोगी हुन् ।
Subscribe to:
Post Comments
(
Atom
)


0 comments:
Post a Comment