सत्तारुढ नेकपा एमालेको स्थायी समितिको बैठक शुरु भएको छ। बैठकमा मधेस आन्दोलन र भारतीय नाकाबन्दीका विषयमा छलफल हुने सचिव योगेश भट्टराईले जानकारी दिए । त्यस्तै पूर्व सभामुख सुबास नेम्वाङलाई एमालेले स्थायी समितिको सदस्य बनाएको छ । उनको आजै सपथ भएको छ ।
Subscribe to:
Post Comments
(
Atom
)
0 comments:
Post a Comment