नेपाली राजनीति कत्तिको घटीया

नेपाली राजनीति कत्तिको घटीया छ त्यो त सब जनतालाई थाहा भएको कुरा नै हो तर पनि ठुलाबडाले गल्ती गर्दा कानुन नलाग्ने र साना गरिब जनताले केही बिगार गरे ठुलै सजायको भागिदार बन्नुपर्ने हाम्रो नेपाल । पेरिसमा १३० जना मार्ने आतंककारीलाई मृत्यु दण्ड हुन्छ भने लाखौं जनतालाई भोकभोकै मार्ने राजेन्द्र महतो उपेन्द्र यादव लगायत प्रचण्ड र बाबुरामलाई किन केही सजाय हुदैन ? यो संबेदनसिल प्रश्न हजुरहरुलाई !
Share on Google Plus

About Google Girl

0 comments:

Post a Comment